कामना सेवाद्वारा वीच्याट यूनियन पे भुक्तानी सेवा सञ्चालनमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवाद्वारा वीच्याट यूनियन पे भुक्तानी सेवा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी बीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै वीच्याट पे र यूनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । 

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरि/गराई वीच्याट पे र यूनियन पेको साथै अलि पे, खल्ती, प्रभु पे, क्यू पे, आईएमई पे र स्मार्ट पे लगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

Read More
  • MBL