एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याजदर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याजदर

एनएमबि बैंकले बैंकले सर्वसाधारण ग्राहकलाई ५.१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । यो सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमध्ये सर्वाधिक ब्याज दर हो । माघ १ गतेबाट लागू भएको नयाँ ब्याज दर अनुसार, बैंकले सर्वाधिक उच्च ब्याज दिने घोषणा गरेको छ । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी सर्वाधिक ब्याज दिएको बैंकले जनाएको छ ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको दावी गरेको छ ।

Read More
  • MBL