टप ६० कम्पनीमा लगानी गर्ने सानिमा क्यापिटलको लार्ज क्याप फण्डको बिक्री खुल्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
टप ६० कम्पनीमा लगानी गर्ने सानिमा क्यापिटलको लार्ज क्याप फण्डको बिक्री खुल्यो

सानिमा क्यापिटलले माघ ९ गतेदेखि सामूहिक लगानी कोष सानिमा लार्ज क्याप फण्डको इकाई बिक्रीमा ल्याएको छ। यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो। 

क्यापिटलले बिक्रीमा ल्याएको उक्त इकाइ खरिद गर्ने इकाइधनीहरुलाई आगामी वर्षबाटै १० प्रतिशत लाभांश दिने क्यापिटलको योजना छ। "आगामी ६ महिना त लाभांश दिन सकिंदैन होला त्यसपश्चात इकाइधनीहरुलाई हामी लाभांश दिन्छौ।" क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मरमज चालिसेले भने। ...

Read More
  • MBL