प्राइम बैंकको १५ प्रतिशत बोनस शेयर पारित, समय सापेक्ष प्रतिफल दिने सीईओ मानन्धरको प्रतिबद्धता



Bizpati

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको हो। 

Read More
  • Financial Notices