गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । 

सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४% बोनस सेयर तथा ३.६% नगद लाभांश गरि १२%  वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको हो । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८% ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ %ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको छ ।

Read More
  • MBL