तिनाउ मिसनको १८ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तिनाउ मिसनको १८ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता बढी संस्थापक शेयर साधारण शेयर परिणत भएको छ । बैंकको १८ लाख १२ हजार ४ सय ८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।

यस संगै बैंकको संस्थापक र साधारण शेयर स्वामित्व अनुपात ५३.३४ र ४६.६६ कायम भएको छ ।  

Read More
  • MBL