इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



Nepali Paisa

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश वितरण गर्दैछ । 

Read More
  • Financial Notices