एभरेष्ट बैंकको नयाँ शाखा चितवनको हाकिम चौकमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एभरेष्ट बैंकको नयाँ शाखा चितवनको हाकिम चौकमा

एभरेष्ट बैंकले चितवनको हाकिम चोकमा एक सऔं शाखाको उद्घाटन गरेको छ। बैंकले दाङको घोराहीमा गत बुधबार ९९औं शाखा स्थापना गरेको थियो।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरे।

घोराही स्थित शाखाको उद्घाटन एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप–महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा गरे।

Read More
  • MBL