सिटिजन्स बैंकको २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले इलामको चिसोपानी पञ्चमी बजार र  काठमाडौंको चोभारमा यहि पुस १५ गतेबाट १०५औं र १०६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । पञ्चमी बजारमा सेवा संचालनका लागि स्थानीय व्यवसायी राममाया सम्बाम्फे र चोभारमा सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

Read More
  • EBL Ad news