दुगड ग्रुपले बनाउने १६० मेगावाटको लाप्चे आयोजनामा जुट्यो १९ अर्ब ६५ करोड लगानी



Setopati

नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको ठूलो लाप्चे जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ। 

सो आयोजना १६० मेगावाटको हो।

प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको तथा नाशा हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ।

२६ अर्ब २० करोड लागत लाग्ने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका छन्। 

Read More
  • Financial Notices