लघुवित्तको २ लाख कित्ता बढी शेयर सुचिकृत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
लघुवित्तको २ लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  को २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको हो ।

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभेपछि जनकपुर लघुवित्ततर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Read More
  • EBL