रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिसबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिसबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा !

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

Read More
  • MBL