सेञ्चुरी बैंकको शाखा कोहलपुरमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा सञ्जाल ११४ पुगेको छ ।
ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुरबाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

Read More
  • MBL