आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन


  • KBL Ad
आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि कम्पनीको शेयर मूल्य ८६१ कायम भएको छ  । समायोजनअघि कम्पनीको शेयर मूल्य ९९० थियो  । 

कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज संगै मूल्य समायोजन भएको हो । मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Read More
  • EBL