४ खर्ब पाउन्डको कीर्तिमानी कर्जा योजना ल्याउँदै बेलायत



Aarthik Abhiyan

मंसिर ६, लन्डन (बेलायत) । बेलायतले विश्व युद्ध पछिकै उच्च सार्वजनिक कर्जा लिँदैछ । आगामी हप्ता त्यहाँका अर्थमन्त्री ऋषि सुनाकले सो योजना सार्वजनिक गर्दैछन् । 

बेलायत अहिले कोरोना भाइरसको दोस्रो चरणको संक्रमणमा छ । आर्थिक पुर्नबहाली रोकिएको छ । यस्तोमा सुनाकले सार्वजनिक खर्चका दीर्घकालीन योजनाहरु थाँती राखेका छन् । महामारीसम्बन्धी खर्च यस वर्ष २ खर्ब पाउन्ड नाघ्ने क्रममा छ ।

Read More
  • Financial Notices