गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
गुराँस लाइफको साधारण सभा सम्पन्न, अध्यक्षमा विवेक दुगड

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दशौ वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि उक्त लाभांश प्रस्ताव पारित गरेको हो । यस अघि चुक्तापूँजी  ९३ करोड ८५ लाख २० हजार रुपैयाँ को आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस दिन लागेको हो ।  

Read More
  • EBL