सिभिल लघुवित्तको लिलामी सेयरमा कति आयो कट अफ प्राइस ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल लघुवित्तको लिलामी सेयरमा कति आयो कट अफ प्राइस ?

काठमाडौं : सिभिल लघुवित्तको लिलामी सेयरको प्रारम्भिक कट अफ सार्वजनिक भएको छ । जस अनुसार संस्थापक सेयरतर्फ २५४ रुपैयाँ कट अफ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहतर्फ भने प्रारम्भिक कट अफ मूल्य ६४५ रुपैयाँ निर्धारण भएको छ ।

तथ्यांकहरु भेरिफाई गर्ने क्रम जारी रहेकाले यसमा सामान्यः तलमाथि हुने सक्ने बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केटको भनाई छ । यो प्रारम्भिक विवरण हो । सिभिलले असोज २५ गतेबाट कात्तिक २ गतेसम्म संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । 

Read More
  • MBL