बेष्ट फाइनान्सको सिईओबाट बाहिरिए तोयराज अधिकारी, को बन्ला नयाँ सीइओ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
   बेष्ट फाइनान्सको सिईओबाट बाहिरिए तोयराज अधिकारी, को बन्ला नयाँ सीइओ ?

काठमाडौँ । बेष्ट फाइनान्स प्रमुख कार्यकारी अधिकृत (सीइओ) तोयराज अधिकारी बाहिरिएका छन् । उनी कार्यकाल सकिएपछि सोमबारदेखि जिम्मेवारीबाट बाहिरिएका हुन् । बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका उनले माछापुच्छ्रे बैंकबाट बैकिङ करियर सुरु गरेका थिए । 

उनी तत्कालिन कास्की फाइनान्सको सिइओ, तत्कालिन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानुनमा स्नातकसमेत गरेका छन् ।

Read More
  • MBL