हिमालयन जनरलको ४% बोनस सेयर नेप्सेमा सूचीकृत



Nepali Paisa

काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सको  ४% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । हिमालयनले असार २९ गतेको वार्षिक साधारण सभाबाट पारित ४% बोनस आइतबार नेप्सेमा सूचीकृत गराएको हाहे । यसको कुल ४ लाख १० हजार ८८० कित्ता सेयर नेप्सेमा थपिएको छ ।

 

Read More
  • Financial Notices