कुमारी बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?



Mero Lagani

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागी आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

बैंकको कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउनेछन्।

Read More
  • Financial Notices