बुधबार १३.९४ अंकले बढ्यो सेयर बजार, १ अर्व ६३ करोडमाथिको कारोबार


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
बुधबार १३.९४ अंकले बढ्यो सेयर बजार, १ अर्व ६३ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १३.९४ अंकले बढेर १५९७.७१ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९२ कम्पनीको ५५ लाख ९ हजार ४४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस कम्पनीको कुल २४ करोड २९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : कुमारी बैंक र नेपाल बैंकको कारोबार भएको छ ।...

Read More
  • EBL