एनआईबिएल एस क्यापिटलको लाभांश पारीत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआईबिएल एस क्यापिटलको लाभांश पारीत

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ ।

आज बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सभाले कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ  । ...

Read More
  • MBL