१२ सहकारीमा ९ हजार सदस्यको १२ अर्ब बचत डुब्यो



Naya Patrika

२०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि समस्या समाधान भएको छैन

२०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि स

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमा जनताको १२ अर्बभन्दा बढी बचत डुबेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ती संस्थाका ९ हजार सदस्यले आफ्नो बचत फिर्ता गरिदिन निवेदन दिएका छन् । ओरिएन्टल सहकारीबाट सबैभन्दा बढी ७ हजार ६ सय ४८ सदस्यले ११ अर्ब १० करोड ७७ लाख रुपैयाँ फिर्ता गरिदिन माग गरेको सदस्य सचिव केशव पौडेलले जानकारी दिए । ...

Read More
  • Financial Notices