पशुवस्तुको निःशुल्क बिमाबारे अनभिज्ञ किसान



Nagarik News

गोरखाका किसानलाई पशुवस्तुको निःशुल्क बिमा गर्ने सुविधा छ। बिमा रकमको ७५ प्रतिशत संघीय सरकार र २५ प्रतिशत गण्डकी प्रदेश सरकारले तिरिदिने ब्यवस्था छ। तर किसानलाई बिमाको बारेमा थाहा नहुँदा र झन्झटिलो प्रक्रियाले बिमा गराउनेको संख्या भने ५ प्रतिशत हाराहारी मात्र छन्।  

‘यो वर्ष बिमा बापत किसान तिर्ने २५ प्रतिशत रकम हामीले तिरिदिन्छौँ’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख इन्द्रबहादुर भट्टले भने ‘यसअघिदेखि नै संघ सरकारले बिमा कम्पनीलाई ७५ प्रतिशत भुक्तानी दिँदै आएको थियो।’ ...

Read More
  • Financial Notices