पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा राजस्वका लक्ष्य महत्त्वाकांक्षी राख्दा आर्थिक गतिविधि ठप्पसरह भएका बेला पहिलो त्रैमासमा लक्ष्य भेट्नै कठिन परेको छ ।

लामो बन्दाबन्दी तथा निषेधाज्ञा साउनदेखि अलि खुकुलो भएसँगै पहिलो त्रैमासमा राजस्व संकलनमा सुधार देखियो तर सरकारको लक्ष्य भने भेट्न कठिन देखिएको छ ।

पहिलो त्रैमासमा सरकारले राजस्व संकलन वार्षिक लक्ष्यको करीब साढे १७ प्रतिशत मात्रै प्राप्ति गरेको छ । सरकारी आँकडाअनुसार चालू वर्षको साउन महीनामा सरकारले वार्षिक लक्ष्यभन्दा १ अर्ब ४६ करोड कम राजस्व संकलन गरेको छ । भदौ महीनामा लक्ष्यभन्दा ११ अर्ब ५३ करोड राजस्व कम संकलन भएको छ । असोज महीनामा ११ अर्ब ९७ करोड राजस्व कम उठेको छ ।...

Read More
  • MBL