सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याज कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याज कति ?

काठमाडौं : सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २२ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख १६ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ...

Read More
  • MBL