नेपाल कै पहिलो खुलामुखी योजना अनलाइन प्रणालीमा, के के पाइन्छ सेवा ?



Bizpati

एनआईबिएल म्युचुअल फण्ड  अन्तर्गत  संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले स्वचालित कारोबार प्रणाली लागु गरेको छ । नेपालको पहिलो र एकमात्र खुलामुखी यस योजनाले संचालनमा आएको एक वर्ष पुगेको अवसर पारेर स्वचालित कारोबार प्रणाली लागु गरेको हो ।

योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिलले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ स्वचालित कारोबार प्रणाली लागु गरिएको जनाएको छ ।

Read More
  • Financial Notices