सिटिजन लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पूरा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पूरा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरेको छ। यो अवसरमा सिटिजन लाइफले नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई ग्राहकमाझ ल्याएको छ।  

सिटिम्यानले ग्राहकको चाहना र मागअनुसारको नयाँ सेवा र सुरक्षा दिने कम्पनीले बताएको छ।

प्रविधिमुखी बनाउने उद्देश्यले डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु ल्याएको कम्पनीको भनाइ छ। 

Read More
  • MBL