सानिमा जनरल इन्स्योरेन्सको IPO बाँडफाँट, हेर्नुहोस् तपाईलाई कति कित्ता पर्याे ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा जनरल इन्स्योरेन्सको IPO बाँडफाँट, हेर्नुहोस् तपाईलाई कति कित्ता पर्याे ?

सानिमा जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । IPO को नतिजा यसमा Click गरी हेर्न सकिन्छ । शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा विहान भएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ।

आईपीओको नतिजा हेर्नको लागि तलको "Read More" Button मा Click गरी वा फाइनान्सीयल नोटिसेस्को मोबाईल एप्स Android or iOS बाट पनि हेर्न सकिन्छ ।

______

हेर्नुहोस् कुन बैंकको व्याजदर कति छ ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

Read More
  • MBL