एनएमवि लघुवित्तको ४ लाख ८६ हजार कित्ता वोनस सयेर नेप्सेमा सूचिकृत


  • KBL Ad
एनएमवि लघुवित्तको ४ लाख ८६ हजार कित्ता वोनस सयेर नेप्सेमा सूचिकृत

बैंकिङ खबर । एनएमवि लघुवित्त संस्था लिमिटेडले १२ प्रतिशत कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा सूचिकृत गरेको छ । लघुवित्त संस्थाले ४ लाख ८६ हजार १ सय ८ .७५ रुपिँया बराबरको कित्ता सयेर नेप्सेमा सूचिकृत गरेको हो ।

Read More
  • EBL