सिटिजन्स बैंकको नयाँ शाखा तुलसीपुरमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको नयाँ शाखा तुलसीपुरमा

सिटिजन्स बैंकले दाङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ। असोज १५ गतेबाट तुलसीपुर शाखा संचालनमा ल्याइएको हो। 

आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकको भनाइ छ।

बैंकले हाल ११० वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाइहरु बाट सेवा दिदैं आएको छ।

Read More
  • EBL Ad news