कुमारी बैंकको निःशुल्क पिसिआर क्याम्प



Nagarik News

कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा तीनदिने ‘निःशुल्क पिसिआर परीक्षण क्याम्प’ सम्पन्न गरेको छ। बैंकले सोमबार टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, मंगलबार बैंकको न्युरोड शाखामा र बुधबार पुतलीसडक शाखामा परीक्षण काम्प सम्पन्न गरेको जनाएको छ।

 क्याम्पमा आफ्नो नाम र नम्बर दर्ता गराई परीक्षण गराउने व्यक्तिमा कोरोना संक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

Read More
  • Financial Notices