ग्रामीण विकास लघुवित्तका सीईओको कार्यकाल समाप्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रामीण विकास लघुवित्तका सीईओको कार्यकाल समाप्त

असोज १२, काठमाडौं । ग्रामीण विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्वत कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।  

कार्कीको कार्यकाल विसं २०७३ असोज १० गतेदेखि ४ वर्षको कार्यकाल पूरा भएर विसं २०७७ असोज ९ गते समाप्त भएको कम्पनीले जानकारी गराएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news