महालक्ष्मी विकास बैंकको थप शाखा विस्तार



Bizpati

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सिराहाको गोलबजार नगरपालिका ४ मा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको जनाएको छ । 

Read More
  • Financial Notices