गरिमा विकास बैंकका तीन नयाँ शाखा कार्यालय संचालन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गरिमा विकास बैंकका तीन नयाँ शाखा कार्यालय संचालन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।   

विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिनअघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । आजैदेखी विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ । ...

Read More
  • MBL