तपाईको आजको आर्थिक राशिफलः ३ गते असोज २०७७ (शनिबार)



Financial Notices

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आर्थिक राशिफलः ३ गते असोज २०७७ (शनिबार)

मेषः लाभदायक यात्रा र इज्जत, प्रतिष्ठा बढ्ने।

वृषः स्वास्थ्य सुधार र व्यवसायीक कारोबारमा बढोत्तरी।

मिथुनः मनमा चंचलता आउने र काममा बाधा आउने।

कर्कटः व्यापारबाट पर्याप्त लाभ हुने र पदोन्नति हुने।

सिंहः अनावश्यक खर्च बढ्न सक्ने र काममा रोकबट।

कन्याः आर्थिक क्षेत्रहरु सबल भएर जाने।

तुलाः धनको लाभ र काममा सफलता।

वृश्चिकः धनको नाश हुने र पारिवारिक विवाद बढ्ने।

धनुः आर्थिक बाधा र विश्वास गरेकोबाट धोका।

मकरः आकस्मिक लाभ र काममा पदोन्नति हुन सक्ने।

कुम्भः कामबाट सफलता र नयाँ लगानीको अवसर।

मीनः आम्दानीमा वृद्धि हुने र रोकिएका कामहरु सुचारु हुने।

हेर्नुहोस तपाईको असोज महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

______________

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More
  • Financial Notices