वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत !



Artha Sarokar

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा कम्पनीको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अव यो सेयर लगानीकर्ताले आगामी आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले असार १९ गतेको साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Read More
  • Financial Notices