मर्जरपछि एनआरएन लघुवित्तको ३९ लाख कित्ता शेयर सुचिकृत



Bizpati

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआरएन लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत भएको हो ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १:१:१ को स्वाप अनुपातमा मर्ज भएका हुन् ।  मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ ।

शेयर सुचिकृत भएसँगै अब आइतबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । लघुवित्तले एफपीओ जारि गर्ने तयारी गरेको छ । 

Read More
  • Financial Notices