तस्वीर : नेपाल बैंकको मुख्यालयमा किटनाशक औषधि छर्किदै



Aarthik Abhiyan

नेपाल बैंक लिमिटेडको मुख्य कार्यालय न्यूरोडमा मंगलवार किटनाशक औषधि छर्किदै काठमाडौं महानगरपालिकाका कर्मचारी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा गरिएको छ ।

Read More
  • Financial Notices