महिला सहयात्रा लघुवित्तको लाभांश पारित, अधिकृत पुँजी ४० करोड कायम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महिला सहयात्रा लघुवित्तको लाभांश पारित, अधिकृत पुँजी ४० करोड कायम

महिला सहयात्रा लघुवित्तको सातौँ वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ । सभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको छ ।

सभाले २०७५÷०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ करोड १० लाखको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउने बिशेष प्रस्ताव  समेत पारित गरेको छ । संस्थाको बोनस पश्चात चुक्ता पुँजी १३ कारोड ३१ लाख हुने छ । ....

Read More
  • MBL