नेपाल एसबिआई बैंकको सीइओमा दिपक कुमार मनोनित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल एसबिआई बैंकको सीइओमा दिपक कुमार मनोनित

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा दिपक कुमार डे मनोनित भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अधिकृत पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

हालका प्रबन्धक संचालक तथा सीइओ अनुकुल भटनागरको कार्यकाल सकिएपछि डेले कार्यभार सम्हाल्ने छन् । 

Read More
  • MBL