नेपाल बंगलादेश बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बंगलादेश बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

नेपाल बंगलादेश बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुर् स्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोनाको आशंकामा परिक्षण गराउँदा नतिजा पोजेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनका सहकर्मीलाई क्वारेन्टाइन पठाइएको छ। 

उनी क्लियरिङ विभागमा काम गर्दै आएका थिए ।

यसअघि  सो बैंकको बीरगंज शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण भेटिएको थियो।

बैंकको उक्त शाखा अहिले सिल गरिएको छ। 

Read More
  • MBL