हेड अफिसमा कोरोना भेटीएपछि सिटिजन्स बैंकका ३४७ जनाको कोरोना परिक्षण, यस्तो आयो रिपोर्ट !


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
हेड अफिसमा कोरोना भेटीएपछि सिटिजन्स बैंकका ३४७ जनाको कोरोना परिक्षण, यस्तो आयो रिपोर्ट !

काठमाडौँ । सिटिजन्स बैंकको हेड अफिसमा कार्यरत ३४७ जना कर्मचारीको कोरोना परिक्षण गरिएको छ । बैंकको हेड अफिसको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी थप ३४७ जना कर्मचारीको कोरोना परिक्षण गरिएको हो । यद्यपि उनीहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । 

यता संक्रमण पुष्टी भएकी महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने बैंकको मुख्य कार्यालय सिल गरिएको छ। अहिले संक्रमितको अवस्था सामान्य रहेको छ ।

Read More
  • EBL Ad news