नेपाल बैंकबाट साढे तीन करोड


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल बैंकबाट साढे तीन करोड

नेपाल बैंक लिमिटेडले कोरोना संक्रमणको सामना गर्न सरकारले खडा गरेको कोषमा करिब साढे तीन करोड रूपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको जनाएको छ ।  

बैंकले तीन करोड ४६ लाख रूपैयाँको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेको जनाएको छ ।

Read More
  • EBL Ad news