नेपाल बैंक लिमिटेडका कर्मचारीलाई कोरोना संक्रमण, शाखा कार्यलय बन्द


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक लिमिटेडका कर्मचारीलाई कोरोना संक्रमण, शाखा कार्यलय बन्द

काठमाडौँ । नेपाल बैंक लिमिटेडका कर्मचारीलाई कोराना संक्रमण भएको छ । बैंकको कपिलवस्तुको कृष्णनगरमा रहेको शाखा कार्यालयमा कार्यरत १ जना महिला र १ जना पुरुष कर्मचारीलाई कोरोना संक्रमण भएको हो । उनीहरुमा कुनै पनि लक्षण नदेखिएको र दुवै होम क्वारेन्टिनमा रहेको बैंकले जनाएको छ ।

 

उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएको थाहा पाएपछि नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय बन्द गरिएको  छ । त्यस्तै, उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजीकार्य  सुरु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

Read More
  • EBL Ad news