आर्थिक राशिफलः १७ साउन २०७७ (शनिबार)​​​​​​​



Financial Notices

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

१७ साउन २०७७ (शनिबार)

मेष: पारिवारिक सहयोगले मन प्रसन्न रहने ।

वृष: कामबाट यश र आनन्दको प्राप्ति हुन सक्ने ।

मिथुन: साथीभाईको सहयोगले नयाँ कामको सुरुवात हुन सक्ने 

कर्कट: स्वास्थ्यमा समस्या आउन सक्ने ।

सिंह: उपहार वस्तु आदिको लाभ हुन सक्ने।

कन्या: काममा पदोन्नति वा सफलता मिल्न सक्ने ।

तुला: उचित धनार्जन हुन सक्ने ।

वृश्चिक: खर्च बढ्न सक्ने ।

धनु: कामबाट मानसिक शान्ति मिल्न सक्ने ।

मकर: सुनचाँदी आदिबाट लाभ हुन सक्ने ।

कुम्भ: शेयरबाट लाभ मिल्न सक्ने ।

मीन: लेनदेनमा विवाद आउन सक्ने ।

Read More
  • Financial Notices