नेपाल एसबिआई बैंक र चिरायु अस्पतालबीच सम्झौता



Karobar Daily

नेपाल एसबिआई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालिबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी चिरायु नेसनल हस्पिटलमा कार्ड प्रयोग गरेबापत अस्पतालको सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्रहकले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्ने बैकले जनाएको ५ ।

Read More
  • Financial Notices