नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत

सोमबार नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ।

अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच १ करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो।

यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुमा भएको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ।

Read More
  • MBL