महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त



Aarthik Abhiyan

साउन ५, काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १ गतेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

Read More
  • Financial Notices