एक्सेल डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा लेखराज कार्की


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एक्सेल डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा लेखराज कार्की

साउन १, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा लेखराज कार्कीलाई नियुक्त गरेको छ । 

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कार्कीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनको कार्यकाल साउन १ गतेदेखि लागू भएको छ । 

Read More
  • MBL